४ माघ २०७७, आईतवार

काठमाडौं, ४ माघ । चितवन राष्ट्रिय निकुञ्जमा संचालित महाहण्ट ७ मा खटिएको नेपाली सेनको टोलीले गैंडाको खागको अवैध तस्करीमा संलग्न रहेको आरोपमा
२ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा ७ नयाँबजारका २७ बर्षका कैलाश आले र नवलपुर जिल्ल गैडाकोट नगरपालिका १ का २७ बर्षका असोक गुग रहेको नेपाली सेनाले जनादएको छ ।

पक्राउ परेका उनीहरुलाई चितवन राष्ट्रिय निकुन्जको कार्यालयमा बुझाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV