२ माघ २०७७, शुक्रबार

काठमाडौँ, २ माघ । राष्ट्रिय विकास परिषदको ४८ औं बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरू भएकाे बैठकमा देशभरि सञ्चालित विकास आयोजनाहरूको प्रगति विवरणबारे जानकारी दिइने बताइएकाे छ ।

साे बैठकमा मुलुकभर भए विकास निर्माणका कामकाे प्रगतिबारे प्रधानमन्त्रीलाई जानकारी दिने बताइएकाे छ । विगत एक वर्षमा भएका विकास प्रगति तथा लक्ष्य अनुसार काम भए नभएकाेबारे प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विवरण प्रस्तुत गरिने आयोगका प्रवक्ता मिनबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV