‘विप्लव’ समुहका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’सहित ३ नेता पक्राउ



प्रकाशित मिति : Jan 13, 2021

काठमाडौं, २९ पुष । प्रतिबन्धित ‘विप्लव’ समुहका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’सहित ३ नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूलाई ललितपुर र मकवानपुर जिल्लाकाे सीमा क्षेत्रबाट प्रक्राउ गरेको बताइएको छ ।

धर्मेन्द्रसहित पक्राउ पर्ने अन्य नेताहरुमा प्रकाश शाही, बिबेक कुमाल र विश्वाश रहेका छन् । धर्मेन्द्र बास्तोला पार्टीको केन्द्रीय सचिवालय सदस्य हुन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com