कोरोनाका कारण धनकुटामा हालसम्म ६ जनाको मृत्यु



प्रकाशित मिति : Nov 21, 2020
  • कोकिला भण्डारी

धनकुटा, ६ मंसिर । कोरोनाका कारण धनकुटामा हालसम्म ६ जनाको मृत्यु भएको छ । १ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १ सय २५ जना निको भई घर फर्किएका छन् ।

त्यस्तै ३८ जना आइशोलेसनमा रहेका जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com