काठमाडौं उपत्यकामा ८ सय ९९ संक्रमित थपिए, कुल संक्रमितको संख्या १ लाख ३ हजार नाघ्यो



प्रकाशित मिति : Nov 21, 2020

काठमाडौं, ६ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ संक्रमित फेला परेका छन् । जस्मा ३ सय ८७ महिला र पुरुष ५ सय १२ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९९ संक्रमित थपिएका हुन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ३ हजार ४ ससय ५२ पुगेको छ ।

योसंगै काठमाडौंमा ८२ हजार २ सय ७३, जना, ललितपुरमा १२ हजार १ सय १३, भक्तपुरमा ७ हजार ३ सय ८५ जना संक्रमित पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com