थप २१ संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुग्यो



प्रकाशित मिति : Oct 22, 2020

काठमाडौं, ६ कात्तिक । पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८ सय १२ पुगेको छ ।

हरेक दिन थपिदो मृत्युदरले कहाली चुल्याउदै लगेको छ । लभगभग दुई सातादेखि मृत्यु हुनेको संख्या दोहोरो अंकमा स्थिर छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com