प्रदेश १ का प्रदेश सभा सदस्य संग्रौलामा कोरोना पुष्टि



प्रकाशित मिति : Oct 17, 2020
  • तारा आचार्य

विराटनगर १ कात्तिक । प्रदेश नं १ का प्रदेश सभा सदस्य लोकप्रसाद संग्रौलालाई कोरोना पुष्टि भएको छ । प्रदेश संसद संग्रौलाको असोज २८ गते स्वाब संकलन गरी परीक्षण गरिएको थियो शनिबार रिपोर्ट पोजेटिभ आएको हो।संसद संग्रौलाले आफुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालबाट सार्वजनिक गर्नु भएको हो । उहाँले आफ्नो स्वास्थ्यमा कुनै समस्या नआएको र आफू स्वास्थ्य रहेको जानकारी दिनुभयो ।

यस यस अघिनै दुई जना महिला संसदलाई कोरोना पोजेटिभ भइ सकेकेसंगै संग्रौलासहित प्रदेश १ मा कोरोना संक्रमित हुने सांसदको संख्या ३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com