२१ आश्विन २०७७, बुधबार

काठमाडौं, २१ असाेज । परराष्ट्र मन्त्रालयको प्रस्तावमा सरकारले विभिन्न मुलुकमा अवैतनिक वाणिज्य दुत तथा महावाणिज्य दूत पदमा कार्यरतको पदावधि थप गर्ने र नयाँ नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले विभिन्न करिब १ दर्जन मुलुकमा रहेका अवैतनिक वाणिज्य दुत तथा महावाणिज्य दूतको पदावधि थप गर्ने निर्णय सरकारले गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मन्त्रीपरिषदको बैठकले केही वाणिज्य दुत एवं महावाणिज्य दूतको पदावधि थप गर्ने र केनुभयो ।

LIVE TV