१९ आश्विन २०७७, सोमबार
  • शिव डुम्रे

बुटवल, १९ असोज । प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदले तोडफोड गरेका छन् । प्रमूख प्रतिपक्षी दलका सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्सी तोडफोड गरेका हुन् ।

कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएरहको बेला कांग्रेस सांसदले तोडफोड गरेर र हात हालाहालको स्थिति आएपछि मुख्यमन्त्री शंकर पोखरेल सभाबाट निस्किएका छन् ।

LIVE TV