१८ आश्विन २०७७, आईतवार
  • दानबहादुर बुढा

मुगु, १८ असोज । मुगु जिल्ला अदालतमा लामो समयदेखि जिल्ला न्यायाधीश नहुँदा विभिन्न प्रकृतिका मुद्दाहरु थन्किएका छन्।मुगु जिल्ला अदालतमा सरकारी बादी मुद्दा ३४ वटा,देवानि मुद्दा २० ,व्यक्तिगत मुद्दा ७,पुनरावेदन मुद्दा ४ वटा,गरी ६५ मुद्दा रहेको जनाइएको छ ।

जसमध्य गर्त वर्षका जिम्मेवारी सरी आएका ५३ वटा मुद्दा र यो आर्थिक वर्ष आज सम्म १२ वटा मुद्दा फैसेला हुन बाँकी रहेको जिल्ला अदालत मुगुका श्रेस्तादार निरमला खड्काले जानकारी दिएकी छन् ।

 

LIVE TV