सेनामा विभिन्न पदमा रोकिएको भर्ना प्रक्रिया सुरु (सूचनासहित)



प्रकाशित मिति : Sep 29, 2020

काठमाडौँ, १३ असोज । नेपाली सेनाले कोरोना महामारीका कारण रोकिएको विभिन्न पदमा भर्ना प्रक्रिया पुनः सञ्चालन गरेको छ ।

सेनाले विभिन्न तहमा कर्मचारी पदपूर्तिका लागि पुनस् भर्ना खुलाएको हो ।

मंगलवार एक सूचना जारी गर्दै सेनाले कोरोना महामारीका कारण रोकिएका भर्ना पुनस् सुचारु भएको जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com