१२ आश्विन २०७७, सोमबार

काठमाडौं, १२ असोज । निनी अस्पतालका प्रयोगशालाहरुले कोरोना परीक्षण शुल्क ३८९९ रुपैयाँ लिने घोषणा गरेका छन् । सरकारले यसअघि कोरोना परीक्षणको शुल्क २ हजार मात्रै लिन निर्देशन दिएको छ । तर सरकारको निर्देशन पालना अबज्ञा गर्दै निजी अस्पातालहरुले सरकारले तोकेको भन्दा १८९९ रपैयाँ बढी लिने घोषणा गरेका हुन ।

८ ओटा निजी अस्पातालहरुले सो घोषणा गर्दै एक बिज्ञप्ति जारी गरेको छ । स्टार, ह्याम्स, बीएण्डबी, मेडिसिटी, डिकोड, सौर्य, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड प्रयोगशालाले संयुक्त बिज्ञप्ति जारी गरेका हुन् ।

बिज्ञपति

LIVE TV