१० आश्विन २०७७, शनिबार
  • प्रशान्त ठाकुर,

काठमाडौं, १० असोज । सुनदेखि नुनमात्र नभइ लसुनसम्म पाउने असन सुनसान छ । लामो लकडाउन र निषेधाज्ञापछि खुलेको असन र इन्द्रचोक बाह्रै महिना उपभोक्ताको लागि रोजाईको बजार हो ।

अझ चाडपर्वमा विशेष भीड लाग्ने काठमाडौंका यी दुई बजार अहिले रौनकविहीन छन् । लकडाउन खुुकुलो भएपछि चहलपहल बढेको छ तर विक्रि शून्यतिर झर्दा व्यापारीहरु निराश छन् ।

LIVE TV