९ आश्विन २०७७, शुक्रबार

काठमाडौं, ९ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शरीर दुख्ने, थकान हुने, टाउको दुख्ने लक्षण देखिएपछि स्वाब स्ंकलन गरी पीसीआर परीक्षण गरिएकामा आज कोरोना पोजेटिभ आज रिपोर्ट आएको हो ।

उहाँको पाटन अस्पतालमा परीक्षण गरिएको हो । उहाँ अहिले होम क्वारेन्टाइनमा बसिरहनु भएको छ ।

 

 

LIVE TV