८ आश्विन २०७७, बिहीबार
  • उत्तम पौडेल,

पोखरा, ८ असोज । कास्की जिल्लाको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमित गर्भवती महिलाले स्वस्थ शिशु जन्माएकी छन् ।

विहीबार भारत घर भएकी २५ वर्षीया संक्रमित महिलाले शल्यक्रियामार्फत् शिशुलाई जन्म दिएकी हुन् ।

हाल शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए ।

LIVE TV