नेपाल राष्ट्र बैंकले पायो नयाँ नक्सा अंकित सिक्का प्रचलनमा ल्याउन स्वीकृति



प्रकाशित मिति : Sep 15, 2020

काठमाडौ, ३० भदौ । नेपाल राष्ट्र बैंकले नयाँ नक्सा अंकित सिक्का प्रचलनमा ल्याउन स्वीकृति पाएको छ ।

सरकारले नेपाल राष्ट्र बैंकलाई नयाँ नक्सा अंकित अंकित १ र २ रुपैयाँको सिक्का प्रचलनमा ल्याउन स्वीकृति दिएको हो ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com