२९ भाद्र २०७७, सोमबार

काठमाडौं, २९ भदौ । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । कोरो ना पुष्टि भएसंगै लामा अहिले सोल्टी होटलको आइसोलेसनमा बसेका छन् ।

उनीसँगै निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करमा पनि संक्रमण देखिएको छ । ।

 

LIVE TV