१६ भाद्र २०७७, मंगलवार

एजेन्सी, १६ भदौ । कोरोना संक्रमणको मामलामा विश्वको १० स्थानमा अर्जेन्टिना सामेल भएको छ ।अर्जेन्टिनामा सोमबारको तथ्यांकका अनुसार देशमा ४ लाख १७ हजार भन्दा बढी संक्रमण भएका छन्। त्यहाँ ८ हजार ६ सय ६० मानिस कोरोना कारण मृत्यु भएका छन्। कडा तालाबन्दीका कारण त्यहाँ संक्रमण कम हुँदै गएको तर पछिल्ला महिनाहरूमा बढेको जनाइएको छ ।

शुक्रवार दिनमा एक दिनमा अधिकतम संख्या ११ हजार ७ सय १७ संकमित फेला परेका थिए ।

LIVE TV