९ भाद्र २०७७, मंगलवार
  • कृष्ण बिष्ट

बैतडी, भाद्र ९ । बझाङ केन्द्र बिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ ।मंगलबार राति ९ बजेर ९ मिनेटमा बझाङको धामचौर केन्द्र बिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राबिधिक नविन बिकले जानकारी दिनुभएको हो ।

सुदूरपशिचमका पहाडी जिल्लामा पनि भूकम्पको महसुस गरिएको जनाइएको छ।

LIVE TV