
काठमाडौं, ४ भदौ। प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ।
सरुवा गरिएको ४९ जना एसपीलाई भदौ महिनाको तलब सम्बन्धित जिल्लाबाटै दिने गरेर सरुवा गरेको हो । स्याङ्जामा होविन्द्र बोगटीको सरुवा भएको सरुवा सूचीमा उल्लेख छ ।
यस्तै गण्डकी प्रदेश ट्राफिक कार्यालय तनहुँमा प्रभु ढकालको सरुवा भएको छ । सरुवा हुनेहरुको सूची यस्तो छ ।