४ भाद्र २०७७, बिहीबार

काठमाडौं, ०४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार (आज) साँझ पाँच बजे मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । जानकारी अनुसार देशभर कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढदै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषदको बैठक बोलाइएको हा ।

त्यासेत यस अगाडि सोमबार पनि नियमित मन्त्रिपरिषद बैठक बसेको थियो । विहीबार (आज)बाट काठमाडौं उपत्यकामा एक साताको लागि निषेधाज्ञा लागू भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV