४ भाद्र २०७७, बिहीबार
  • मनिराज पाण्डे

कालिकोट, ४ भदौ । कालिकोट– कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका १ मान्म बजारमा जेनेरेटरबाट बिजुली बाल्न आज परीक्षण गरिएको छ ।जुम्लामा रहेको नेपाल बिद्युत प्राधिकरणको ३ सय केभिएको डिजेल नेनेरेटर कालिकोट ल्याएर परीक्षण गरिएको हो ।प्रति घण्टा ५० देखि ६० लिटर सम्म डिजेल खर्च हुने भएकाले जिल्ला स्थीत सरकोकारवाला निकायसंग आवश्यक छलफल गरेर दिउँसो र बेलुका बत्ती छोड्ने तयारी गरिएको कालिकोट वितरण केन्द्र प्रमुख मेखराज जोशीले बताउनु भयो ।

साउन २ गते कालिकोटको सान्नीत्रिवेणीस्थित मुम्रामा रहेको साना जलबिद्युत केन्द्रको क्यानेलमा पहिरो गएपछि बिद्युत सेवा अवरुद्ध भएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV