३ भाद्र २०७७, बुधबार
  • मनिराज पाण्डे

कालिकोट, ३ भदौ । नरहरीनाथ गाउँपालिका ५ रुप्सामा पहिरोले दुई घर बगाएको छ । घर बगाउदा घर भित्र रहेका ४ जना बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी राजेन्द्र बास्तोलाले बताउनु भयो ।

धने सहकारी र तुले सहकारीको घर पहिरोले बगाएपछि उद्दारका लागि प्रहरी टोली घटना स्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

LIVE TV