१ भाद्र २०७७, सोमबार

काठमाडौं, ०१, भदौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागको सेवा प्रवाह एक साताका लागि बन्द गर्ने भएको छ । कोरोना भाइरसको प्रकोपलाई मध्यजर गर्दै अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग बिभागले एक विज्ञप्ति जारी गर्दै आजबाट लागू हुनेगरी भदौ ७ गतेसम्म सेवा बन्द गरिएको जानएको छ ।

बिज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

LIVE TV