२९ श्रावण २०७७, बिहीबार

काठमाडौँ, २९ साउन । कैलाललीको गेटा आँखा अस्पताल अगाडी बाइक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीव्र गतिमा आएको बाइक सडक भन्दा केही मिटर तल खस्दा एक जनाको मृत्युभएको स्थानीय गोर्कण नाथले जानकारी दिनुभयो । थप जानकारी आउन बाँकी ।

तश्वीर : गोकर्ण नाथ

प्रतिक्रिया दिनुहोस्

LIVE TV