जर्मनीमा तीन महिनापछि पहिलो पटक एक दिनमा सबै भन्दा बढी कोरोना संक्रमित फेला



प्रकाशित मिति : Aug 12, 2020

एजेन्सी, २८ साउन । जर्मनीमा तीन महिनापछि पहिलो पटक एक दिनमा सबैभन्दा बढी कोरोना संक्रमित देखिएको छ ।पछिल्लो आधिकारिक तथ्यांकका अनुसार गत २४ घण्टामा १२ सय थप नयाँ कोरोनाको संक्रमितहरु देखिएका छन्।स्वास्थ्य मन्त्री जेन्स शुप्पनले भने, यो चिन्ताजनक छ र कोरोनाका केसहरू देशका सबै भागमा आउँदैछन्।

शुप्पनले भने, ‘मानिसहरू फेरि छुट्टि मनाउन, भोज मनाउन र भेट्न थालेका छन्। जर्मनीमा अहिलेसम्म करोना भाइरसको कारण ९ हजार २ सय मानिस मरिसकेका छन्।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com