२६ श्रावण २०७७, सोमबार

काठमाडौँ, २६ साउन । आस्था राउतको स्वरमा रहेको नाकैमा फुली बोल गितको कभर भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा हरि बहादुर राउत र आस्था राउतकाे स्वर रहेकाे छ ।

यस गीतको कभर भिडियोमा कृतिका श्रेष्ठ, इच्छा श्रेष्ठ, मनिसा मगर, अस्मिता मगर,निरुता बिश्वकर्मा ,सुस्मा तामाङ, सरिता नेपालीको नृत्य रहेको छ । यस गितको कोरियोग्राफी राजन रसाइलीले गरेका छन् भने छायाङकन बिमल पराजुलीले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV