२१ श्रावण २०७७, बुधबार

एजेन्सी, २१ साउन । कोरोना महामारीको बीच श्रीलंकमा संसदीय चुनाव भइरहेको छ । यो भन्द पहिला नै हुनुपर्ने चुनाव कोरोना भाइरस महामारीको कारण सरेको थियो ।आज बिहान श्रीलंकको राजधानी कोलम्बोमा हजारौं मानिसहरु चुनावमा सहभागी रहेका छन् । मतदाताहरुलाई जोगाउन धेरै कदम चालेको छ। मास्क अनिवार्य छ र मतदाताहरूले आफ्नै पेन ल्याएका छन्। पुलिसले मास्क लगाएर मतदातालाई सहयोग गरिरहेका छन् ।

बीबीसीका अनुसार अधिकारीहरू शीशाको झ्यालको पछाडि बसिरहेका छन्। मतदान पाना दिनु अगाडि स्यानिटाइजर दिइएको छ । मतदान सकिएपछि पनि स्यानिटाइजर दिइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV