अष्ट्रेलियाको भिक्टोरियामा क्वारेन्टाइन नियम तोड्नेलाई भारी जरिवाना



प्रकाशित मिति : Aug 04, 2020

एजेन्सी, २० साउन । अस्ट्रेलियाको भिक्टोरिया राज्यका सरकारले कोरोना संक्रमणको समयमा क्वारेन्टाइनमा राख्ने आदेशलाई बेवास्ता गर्नेलाई कडा जरिवाना लगाइनेछ चेतावनी दिएको छ ।क्वारेन्टाइनको नियम तोड्ने त्यस्ता व्यक्तिहरुले करिब साढे तीन हजार डलर जरिवाना तिर्नु पर्ने जनाइएको छ । भिक्टोरिया हेड डानियल एन्ड्र्यूजले भने अहिलेसम्म त्यस्ता ८ सय वटा घटनाहरू आएको छ ।

मेलबर्नमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएको कारण सबै अनावश्यक पसलहरू र व्यवसायहरू अस्थायी रूपमा बन्द गरिएको छ । त्यहाँ नाइट कर्फ्यू पनि जारी गरिएको छ।

मंगलबार भिक्टोरियामा कोरोनाको ४ हजार भन्दा बढी नयाँ घटनाहरू रिपोर्ट गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com