लगानी बोर्डको कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त



प्रकाशित मिति : Aug 03, 2020

काठमाडौं, १९ साउन । मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैकले भट्टलाई लगानी बोर्डको सीईओमा नियुक्त गरेको हो ।

हाल राष्ट्रिय योजना आयोगको सदस्य रहेका भट्टलाई लगानी बोर्डको कार्यकारी अधिकृतर्मा नियुक्त गर्ने निर्णय गरेको छ, एक मन्त्रीले न्यूज २४ संग भन्नुभयो ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com