१९ श्रावण २०७७, सोमबार

एजेन्सी, १९ साउन । फिलिपिन्सको राजधानी मनीलाको इर्द–गिर्द हलमा कोरोना भाइरसको नयाँ संक्रमण देखिएपछि त्यहाँ कडा लकडाउन लगाउने घोषणा गरिएको छ ।मनिला डाक्टरहरूले फिलिपिन्स सरकारलाई यदि कुनै चाँडो कदम चालेन भने अवस्था एकदम नाजुक हुन सक्ने चेतवानी दिएका थिए ।

प्रतिबन्ध लगाउने भर्खरको निर्णयपछि त्यहाँको केही व्यापार गतिविधिहरु पनि प्रभावित हुनेछ। साथै सार्वजनिक यातायात पनि प्रतिबन्धित हुनेछ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV