१७ श्रावण २०७७, शनिबार

काठमाडौ, १७ साउन । निर्मला पन्तको हत्या प्रकरणमा ८ प्रहरीले सफाई पाएका छन् । त्यसमध्येका सीआइबीबाट खटिएका अनुसन्धान अधिकृत अंगूर जीसी समेत निर्दोष सावित हुनुभएको छ । उहाँले घटनाको अनुसन्धानमा प्रहरी स्पष्ट रहेको बताउनुभएको छ । उहाँले जिल्ला अदालत कञ्चनपुरले न्याय दिएको बताउनुभयो । उहाँले निर्मलाले पनि न्याय पाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV