१६ श्रावण २०७७, शुक्रबार

एजेन्सी, १६ साउन । भियतनाममा कोरोना भाइरस संक्रमणको कारण पहिलो मृत्यु भएको रिपोर्ट गरिएको छ ।भियतनामको आधिकारिक मिडियाका अनुसार त्यहाँ एक कोरोना बिरामीका ज्यान गएको छ । भियतनामले क्वारेन्टाइन र शारीरिक दूरीको कडा नियमहरू लागू गरेको कारण ठूलो मात्रामा संक्रमणको नियन्त्रण गरिएको छ।

भियतनाममा पछिल्लो केही दिनमा पर्यटन केन्द्र समुद्री तटमा संक्रमणका धेरै घटनाहरू रिपोर्ट गरिएको छ। संक्रमणको केन्द्र अझैसम्म पत्ता लगाउन नसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV