१९ असार २०७७, शुक्रबार

एजेन्सी, १९ असार । ट्रयाक र ट्रेस सिस्टममा गडबड आएको कारण शुक्रबार विहान बेइजिङमा धेरै मानिसहरुले सार्वजनिक यातायातको प्रयोग गर्न नपाएको जनाइएको छ ।चीनका सरकारी आधिकारिक प्रसारक सीसीटीभीका अनुसार बेइजिङ हेल्थ किट एपको वी च्याट म्यासेन्जरमा काम अवरुद्ध भएको थियो । यस एप ति प्रयोगकर्ताहरुलाई ग्रीन कोड प्रदान गर्दछ जो कोभिड १९ बाट संक्रमित छैनन् ।

एप करिब दुई घण्टा सम्म बन्द रहेको थियो । शहरको आइटी ब्यूरोले त्यसबारे पछुतो गरेर प्रणलीलाई सुधार गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV