अफगानिस्तानमा अक्सिजन सिलिण्डर आउँदा कोरोना विरामीका आफन्त झगडा गर्ने अवस्थामा



प्रकाशित मिति : Jun 30, 2020

एजेन्सी, १६ असार । कोरोना भाइरस फैलिएपछि अफगानिस्तानमा स्वास्थ्य प्रणालीमा चरम कमजोरी देखिन थालिएको छ ।सरकारी अस्पतालमा अक्सिजन र अन्य वस्तुहरूको आपूर्तिको बारेमा बढ्दो चिन्ता रहेको छ । काबुलका एक डाक्टरले भनेका छन्, ‘अक्सिजन सिलिण्डर आउँदा बिरामीका आफन्तहरू आपसमा झगडा गरिरहेका हुन्छन् ।’

अफगानिस्तानमा हालसम्म संक्रमणका ३१ हजार घटनाहरू रिपोर्ट गरिएको छ। परीक्षण गरिएको आधा मानिसहरूमा कोरोना पोजिटिभ देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com