१६ असार २०७७, मंगलवार

अब हामी दुबै थाक्यौं : प्रदेश र स्थानीय सरकारले किसानका लागि राहतका धेरै कुरा गरे । दुःख गरे दूध त विक्छ नै तर किसानका लागि आकाशका तारा झार्ने नारा दिएकाहरु गाउँघरमा किसानको समस्या बुझ्न नपुग्दा उनीहरु त थाकिसके अब चौपायाले साथ दिन नसक्ने भए भन्न मात्र बाँकी रह्यो ।

जनकपुरधाम उपमहानगरपालिका बसबिट्टीका एक किसान उग्राइरहेको आफ्नो भैसीका साथ आराम गर्दै ।

तस्बीर : घनश्याम मिश्र , जनकपुरधाम

प्रतिक्रिया दिनुहोस्

LIVE TV