१३ असार २०७७, शनिबार

एजेन्सी, १३ असार । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमणको बिरामीहरूको उपचारको लागि नयाँ प्रोटोकल जारी गरेको छ।

मन्त्रालयले बिरामीहरूलाई मेथाइल्प्रेडनिसोलोनको विकल्पको रूपमा डेक्सामेथासोन औषधि दिन अनुमति दिएको छ ।

जारी नयाँ निर्देशनमा मन्त्रालयले डेक्सामेथासोन अक्सिजनको आवश्यकता परेका मध्यम र गम्भीर बिरामीहरूलाई दिन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV