६ असार २०७७, शनिबार
  • घनश्याम मिश्र

जनकपुरधाम , ६ असार । प्रदेश २ मा पछिल्ला २४ घण्टामा ३ जना महिला र ३१ जना पुरुष गरी कुल ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्ला २४ घण्टामा प्रदेश २ का ४ वटा जिल्लामा कोराना संत्रमित थपिएका हुन् ।

पछिल्ला २४ घण्टामा प्रदेश २ को महोत्तरी जिल्लामा २४ जना,सर्लाहीमा २ जना, बारामा ३ जना, र रौतहटमा ५जनामा कोरान संक्रमण पुष्टि भएको प्रदेश सरकारले संचालन गरेको मिडिया ब्रिफिङमा प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता एवंम वरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV