
– हरिकृष्ण गाैतम
म्याग्दी, ६ असार । अविरल वर्षाका कारण कालीगण्डकी नदीमा डरलाग्दाे किसिमले बाढी उर्लिएकाे छ । कालीगण्की भयावह रूपमा बढेर आएपछि नदी किनारमा रहेका बस्तीहरुमा त्रास बढेकाे छ । नदी किनारका बासिन्दाहरूलाइ सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय म्याग्दीले आग्रह गरेको छ ।
हेर्नुहाेस् तस्वीर-