६ असार २०७७, शनिबार

काठमाडौं, ०६ असार । डीएआर मुभिज एणड फिल्म्स इ प्रालिले गोरख जनकपुरीको प्रस्तुतिमा राष्ट्रिय ‘गीत सबै भन्दा प्यारो लाग्छ’ बजारमा ल्याएको छ।

गीतमा टीका पुन, भुवन प्रकाश बडू, महि बडू र जीवन बडूले संयुक्त आवाज दिएका छन् । त्यस्तै एरेन्ज जीवन बडूले गरेका छन्।

भिडियोमा चर्चित मोडल अनु पराजुलीले अभिनय गरेकी छन्। प्रभावन जेएड टिमले निर्माण गरेको भिडियोमा सम्पादन तथा क्यामेरा अमन बडूले गरेका छन् ।

(भिडियाे)

प्रतिक्रिया दिनुहोस्

LIVE TV