४ असार २०७७, बिहीबार

नाननिङ (चीन) ४ असार । दक्षिण चीनको गुआङ्सी जुआङ क्षेत्रमा रहेको फ्यानङचेङ जिल्लाको फ्यानङचेङ्गगाङ शहरमा निमार्णाधीन अवस्थामा रहेको एक भवनमा आगलागी हुदाँ कम्तीमा ६ व्यक्तिको ज्या’न गएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय आपतकालीन विभागले अग्निनियन्त्रक र उद्धारकर्ताहरू घटनास्थलमा पुगेका र आगो नियन्त्रणमा लिएको बताएको छ । दुर्घटनाको कारणबारे अनुसन्धानरत रहेको पनि सो विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV