४ असार २०७७, बिहीबार

एजेन्सी, ४ असार । अमेजन वर्षावनको स्वदेशी संरक्षक भनेर चिनिने पालिन्हो पाइकनको कोरोना भाइरस संक्रमणको कारण ज्यान गएको छ ।

पालिन्हो करिव ६५ बर्षको उमेरका थिए र उनी कायापो समुदायको प्रमुख थिए । उनी सन १९८० सम्म अन्तर्राष्ट्रियरुपमा नै चर्चामा आएका थिए । जब उनले ब्राजिलको हाइड्रोप्रोजेक्टको विरोध गरेका थिए। यो विश्वको तेस्रो ठूलो बाँध हो।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV