३ असार २०७७, बुधबार
  • घनश्याम मिश्र

जनकपुरधाम, ३ असार । प्रदेश २ मा पछिलो २४ घण्टामा २१ महिला र ३ सय २७ पुरुष गरी ३ सय ४८ जनामा कोरोना सक्रमणको पुष्टि भएको छ ।

प्रदेश २ सरकारले नियमित रुपमा सञ्चालन गर्दै आएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रदेश नम्बर २ अहिले सम्म संक्रमितको कुल संख्या २ हजार ७ सय २७ पुगेको छ ।

सबै भन्दा बढ़ी रौतहटमा १ हजार ५ जना संक्रमित छ भन्ने सर्लाहीमा ५ सय ३३, महोत्तरीमा ५ सय ७, धनुषामा २ सय ११, पर्सामा १ यस ५६, सप्तरी १ सय ३६ सप्तरी , बारा १ सय ३ र ७६ जना संक्रमित रहेका छन ।

पछिल्लो २४ घण्टामा भने सिरहामा १ , धनुषामा २६ , सर्लाहीमा ६ , रौतहटमा १ सय ११ र बारामा ४ जना संक्रमित थपिएको पनि प्रदेश २ सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV