३ असार २०७७, बुधबार
  • घनश्याम मिश्र

जनकपुरधाम, ३ असार । प्रदेश दुई सरकारले शम्भू सदा र बीरेन्द्र यादवको परिवारलाई राहत स्वरुप पाँच पाँच लाख रुपैया दिने भएको छ ।

मन्त्रिपरिषदको आज सम्पन्न बैठकले प्रहरी हिरासतमा निधन भएको सदा र भारतबाट आउदै गर्दा जटही नाकामा निधन भएका यादवको परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV