कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक सम्पन्न, आजै बजेट ल्याउने तयारी



प्रकाशित मिति : Jun 15, 2020
  • मनिराज पाण्डे

कालिकोट, ०१ असार । कर्णाली प्रदेश सरकारको मन्त्री परिषद बैठक सम्पन्न भएको छ । बैठकले आर्थिक वर्ष ०७८\०७८ को लागि विनियोजन विधेयक ,अर्थ विधेयक र बजेट बक्तब्य प्रदेश सभामा प्रस्तुत गर्न स्वीकृती प्रदान गरेको छ ।

कर्णाली प्रदेश सरकारले आजै बजेट ल्याउने तयारी गरिरहेकोे छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com