सुशान्तको निधनले मनिषा कोइराला स्तब्ध !



प्रकाशित मिति : Jun 15, 2020

काठमाडौं, १ असार । बलिउडकी चर्चित नेपाली अभिनेत्री मनिषा कोइरालाले सुशान्त राजपुतलको निधनले आफू स्तब्ध भएको बताएकी छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले सुशान्तको निधनले आफू स्तब्ध भएको बताएकी हन् ।

सुशान्त आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेका थिए । ३४ वर्षीय राजपुतको निधनलाई लिएर सिंगो भारतीय चलचित्र उद्योग यतिवेला शोकमा छ । सिंहको निधनलाई लिएर बलिउडका स्टारहरुले राम्रो स्टार गुमाएको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com