एमसीसीबारे छलफल गर्न नेकपाको सचिवालय बैठक आज बस्ने



प्रकाशित मिति : Jun 14, 2020

काठमाडौं, ३२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । अपराह्न ४ बजेका लागि तय गरिएकाे बैठकमा अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल हुने बताइएको छ ।

स्राेतका अनुसार बैठकमा एमसिसी अध्ययन कार्यदलका नेता भीम रावलसहित  अर्थमन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बाेलाइएकाे छ । यस अघि जेठ २७ बोलाइएको बैठक विनाछलफल स्थगित गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com