
- अमर काफ्ले
सुनसरी, ३२ जेठ । इनरूवाको मेन बजारमा रहेको हनुमान वस्त्रशस्त्रमा भीषण आगलागी भएको छ । उक्त कपडाको पसलबाट सुरू भएको आगो छेउमा रहेका अन्य पसलमा समेत सल्केको छ ।
आगो निभाउनका लगि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू जुटेका छन् । ५ वटा दमकल प्रयाेग गरिएकाे छ । आगलागीको कारण भने खुलेको छैन् ।
विस्तृत विवरण केहीबेरमा…