३२ जेष्ठ २०७७, आईतवार
  • अमर काफ्ले

सुनसरी, ३२ जेठ । इनरूवाको मेन बजारमा रहेको हनुमान वस्त्रशस्त्रमा भीषण आगलागी भएको छ । उक्त कपडाको पसलबाट सुरू भएको आगो छेउमा रहेका अन्य पसलमा समेत सल्केको छ ।

आगो निभाउनका लगि  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू जुटेका छन् । ५ वटा दमकल प्रयाेग गरिएकाे छ । आगलागीको कारण भने खुलेको छैन् ।

विस्तृत विवरण केहीबेरमा…

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV