कोभिड-१९ र अर्थतन्त्र : सीएनआईको अनलाइन बहस, न्यूज २४ मा प्रत्यक्ष प्रसारण

काठमाडौं, २८ जेठ । कोभिड-१९ महामारीपछि उत्पन्न आर्थिक अवस्थाका विषयमा नेपाल उद्योग परिसंघ सीएनआई र युवा उद्यमी मञ्च सीएनआईवाईइएफको आयोजनामा अनलाइन सेमिनार हुने भएको छ । भोलि जेठ २९ गते बिहीबार अपरान्ह ४ बजेदेखि साँझ साढे ५ बजेसम्म हुने यस ‘सीएनआई वेबिनार सिरिज २०२०’ को न्यूज २४ टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । न्यूज २४ टेलिभिजन … Continue reading कोभिड-१९ र अर्थतन्त्र : सीएनआईको अनलाइन बहस, न्यूज २४ मा प्रत्यक्ष प्रसारण