२७ जेष्ठ २०७७, मंगलवार
  • कृष्ण पाण्डे

बुटवल, २७ जेठ । रुपन्देहीमा गएराति ५ जनाकाे सामूहिक ह’त्या भएकाे छ । रूपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं १० कान्छीबजार मैनैयामा उक्त घटना भएकाे हाे ।

तिलाेत्तमा नगरपालिका वडा नं १० कान्छीबजारका कृष्ण पुनकाे गाई फर्ममा काम गर्ने ६ जनामध्ये ५ जनालाई ह’त्या गरी अर्का १ जना फरार रहेकाे स्थानीय प्रदीप थापाले बताए । मृत्यु हुनेहरुमा एक जना महिला र चारजना पुरुष छन् । 

मृतकहरूकाे नाम खुलेको छैन प्रहरी घटस्थलमा भर्खर पुगेकाे छ । फरार हुने साेही फर्ममा काम गर्ने झपेन्द्र सिन्जाली हुन् ।

LIVE TV